प्रफूल्ल मुद्रामा बालुवाटारबाट निस्किए प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा विवाद चर्किएपछि आएको असहज अवस्थालाई सहमतिमा हल गर्न भएको अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वान टु वान वार्ता सोमबार सकिएको छ । बालुवाटारमा भएको उक्त वार्तापछि नेकपाभित्रको समस्या समाधानका निम्ति सकारात्मक पहल भएको हुनसक्ने अनुमान लगाइएको छ । दुई जनाबीच के कस्ता सहमति भए वा भएनन् … Continue reading प्रफूल्ल मुद्रामा बालुवाटारबाट निस्किए प्रचण्ड